FAQs Complain Problems

ईशनाथ नगरपालिकाको कृषि प्रधान क्षेत्र र हरियाली

Read More

प्रशिध ईशनाथ बाबा मठको मन्दिर

Read More

श्री जन्ता मा.वि. औरैया

Read More

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ९
क्षेत्रफल: ३५.१७ ( वर्ग कि.मी.)
जनसंख्या: ४१,४३५

हवापानी : उष्ण प्रदेशीय
समावेश गाविसहरू: बन्जरहा, डुमरीया पराेहा, औरैया, मठिया, जटहारा र जोकाहा गा.वि.स.

नगरपालिकाको नामाकरण : 

यस नगरपालिकाको नामाकारण वडा नंबर ३ औरैया स्तिथ रहेको प्रशिद्ध ईशनाथ मठको नाम बाट ईशनाथ नगरपालिका नामकरण भएको देखिन्छ।

३९० घण्टे व्यवसायिक तालिमको अन्तर्वार्ता सम्बन्धी सूचना

३९० घण्टे व्यवसायिक तालिमको अन्तर्वार्ता सम्बन्धी सूचना 

News Update