FAQs Complain Problems

ईशनाथ नगरपालिकाको कृषि प्रधान क्षेत्र र हरियाली

Read More

प्रशिध ईशनाथ बाबा मठको मन्दिर

Read More

श्री जन्ता मा.वि. औरैया

Read More

संक्षिप्त परिचय

यस नगरपालिकाको नामाकारण मधेश प्रदेश, रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं.-३ औरैयामा स्तिथ रहेको प्रशिद्ध ईशनाथ मठको नाम बाट "ईशनाथ नगरपालिका" नामकरण भएको देखिन्छ।

ईशनाथ नगरपालिकाको स्थापना: २०७३ सालमा भएको हो ।
यस नगरपालिका अन्तर्गत कुल ९ वडा वडामा विभाजित गरिएको हो ।
यस नगरपालिकाको कुल क्षेत्रफल: ३५.१७ ( वर्ग कि.मी.) मा फैलिएको देखिन्छ ।

यहाको हवापानी उष्ण प्रदेशीय छ ।
यस नगरपालिकामा साविको गा.वि.स.: बन्जरहा, डुमरीया पराेहा, औरैया, मठिया, जटहारा र जोकाहा लाई समावेश गरिएको देखिन्छ ।

Survey Data of Vulnerable Persons

वपद् मुखी सामाजिक सुरक्षा सर्वेक्षण विवरण, २०७८

Pages

जन प्रतिनिधि

कौशल्या देवी नगर प्रमुख
मो. परवेज नगर उप प्रमुख/प्रवक्ता

पदाधिकारी

तुलसी प्रसाद दाहाल प्रमुख प्रशासकीय अधिकृत
खुसीराम लम्साल शाखा अधिकृत
सुजन खत्री लेखा अधिकृत (सातौं)
इसराजुल खाँ (सूचना अधिकारी) जन स्वास्थ्य अधिकृत
रबिन्द्र कुमार झा जन स्वास्थ्य अधिकृत

//