यस नगरपालिकाको नामाकारण वडा नं. ३ औरैया स्तिथ रहेको प्रशिद्ध ईशनाथ मठको नाम बाट ईशनाथ नगरपालिका नामकरण भएको देखिन्छ।
ईशनाथ नगरपालिकाको स्थापना: २०७३ सालमा भएको हो ।
यस नगरपालिका अन्तर्गत कुल ९ वडा वडामा विभाजित गरिएको हो ।
यस नगरपालिकाको कुल क्षेत्रफल: ३५.१७ ( वर्ग कि.मी.) मा फैलिएको देखिन्छ ।
यहाको हवापानी उष्ण प्रदेशीय छ ।
यस नगरपालिकामा साविको गा.वि.स.: बन्जरहा, डुमरीया पराेहा, औरैया, मठिया, जटहारा र जोकाहा लाई समावेश गरिएको देखिन्छ ।
ईशनाथ नगरपालिकाबाट आ.व. ०७९/०८० को पहिलो त्रेमासिक २०७९ श्रावण देखि असोज मसान्त सम्म सम्पादन भएका कार्यहरुलाई अद्यावधिक गरी यो स्वतः प्रकाशन (Proactive Disclosure) सार्वजनिक गरिएको छ ।
एक नेपाली एक फलफूलको वृक्षारोपण अभियानलाई मूर्तरूप दिन राष्ट्रिय वृक्षारोपण दिवस मार्फत फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्ने प्रयोजनार्थ आज ईशनाथ नगरपालिका द्वारा औरैया पोखरी छ्ठ घाठ नजिक आँप,जामुन,कटहर,अम्बा,बडर लगाएत का बिरुव